शब्दकोश प्रविष्टि

चौथो

वि.
  1. तेस्रोपछिको; चतुर्थ ।

  2. गन्दा वा गन्ती गर्दा चारौँमा पर्ने; रोलक्रममा चारौँमा परेको ।

व्युत्पत्ति

[सं. चतुर्थ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017705
मुद्रित पृष्ठ
404