शब्दकोश प्रविष्टि
चौतिस
ना.
तिस र चार अङ्कको योग भएको सङ्ख्या ।
तेत्तिसपछि आउने सङ्ख्या; ३४ को अङ्क ।
व्युत्पत्ति
[सं. चतुस्त्रिंशत्]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017698- मुद्रित पृष्ठ
- 404
शब्दकोश प्रविष्टि
तिस र चार अङ्कको योग भएको सङ्ख्या ।
तेत्तिसपछि आउने सङ्ख्या; ३४ को अङ्क ।
[सं. चतुस्त्रिंशत्]
npbs2075-10-017698