शब्दकोश प्रविष्टि

चौटालाम्टा

ना.
  1. चौटा र लाम्टाको समूह ।

  2. काम गर्दा ठुलो सास्ती पाएको स्थिति; हैरानी; ठुलो श्रम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017679
मुद्रित पृष्ठ
404