शब्दकोश प्रविष्टि

चौटाचौटी

ना.
  1. मासुका सानाठुला चौटाहरूको समूह ।

  2. चौटा र अरू त्यस्तै चिजहरूको समूह ।

  3. सानाठुला गराहरूको समूह ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017678
मुद्रित पृष्ठ
404