शब्दकोश प्रविष्टि

चौघरा

ना.वि.
  1. बिचमा आँगन वा चोक राखी त्यसको चारैतिर बनाइएको घर । वि.

  2. चौघडे ।

व्युत्पत्ति

[चार+घर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017670
मुद्रित पृष्ठ
404