शब्दकोश प्रविष्टि

चौगरो

ना.

ना. [चार+गरो] चारैतिर घुमेको आली भएको खेतको गरो; खेतको ठुलो गरो ।

व्युत्पत्ति

[चार+गरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017658
मुद्रित पृष्ठ
403