शब्दकोश प्रविष्टि
चौको
ना.वि.
चार पाटा गरी ढुङ्गोमाटोद्वारा उठाइएको सानो ढिस्को ।
चारैतिर बराबर गरी बनाइएको काठको बस्ने साधन ।
खान बस्ने चुलामुनिको अलग्ग ठाउँ ।
वि. चौके (तीन चौको बाह्र, चार चौको सोह्र इ.) ।
व्युत्पत्ति
[सं. चतुष्क]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017640- मुद्रित पृष्ठ
- 403