शब्दकोश प्रविष्टि
चोली
ना.
चोलाको सानो रूप; सानो चोलो ।
जामा, घाँगर आदिको कम्मरमाथिको अवयव ।
व्युत्पत्ति
[चोलो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017596- मुद्रित पृष्ठ
- 402
शब्दकोश प्रविष्टि
चोलाको सानो रूप; सानो चोलो ।
जामा, घाँगर आदिको कम्मरमाथिको अवयव ।
[चोलो+ई]
npbs2075-10-017596