शब्दकोश प्रविष्टि
चोरीपैठारी
ना.
स्वदेशमा ल्याउन मनाही गरिएका सामानहरू लुकीछिपी वा सिमानाका भन्सारलाई छलेर अबाटाबाट ल्याउने काम ।
नियमअनुसार भन्सारमहसुल नतिरी मालसामान भित्र्याउने वा ल्याउने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017592- मुद्रित पृष्ठ
- 402