शब्दकोश प्रविष्टि
चोरीनिकासी
ना.
ना. एक ठाउँबाट अर्को ठाउँमा वा एक देशबाट अर्को देशमा लान रोक्का गरिएका वस्तु लुकाईछिपाई ती ठाउँमा पठाउने काम; सरकारको भन्सार, चौकी आदि छली बाहिरफेर मालसामान निकासी गर्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017591- मुद्रित पृष्ठ
- 402