शब्दकोश प्रविष्टि

चोरबाटो

ना.

ना. खुसुक्क निक्लने र मूलबाटोबाट भन्दा छिटो पुगिने, अन्तरकुन्तरबाट झिकिएको बाटो; छड्के बाटो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017581
मुद्रित पृष्ठ
402