शब्दकोश प्रविष्टि
चोरबत्ती
ना.
प्रायः चोरले लिने बत्ती; तुरुन्त बाल्न र निभाउन हुने बत्ती ।
टर्चलाइट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017580- मुद्रित पृष्ठ
- 402
शब्दकोश प्रविष्टि
प्रायः चोरले लिने बत्ती; तुरुन्त बाल्न र निभाउन हुने बत्ती ।
टर्चलाइट ।
npbs2075-10-017580