शब्दकोश प्रविष्टि

चोरजुवा

ना.

ना. जुवा खेल्न नपाइने दिनमा खेलिने जुवा; जतिखेर पायो उतिखेर खेलिने जुवा; बाह्रमासे जुवा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017576
मुद्रित पृष्ठ
402