शब्दकोश प्रविष्टि

चोरऔँले

वि.
  1. चोरका जस्ता औँला भएको; चोर्ने औँला भएको ।

  2. चोर औँला मात्र भएको ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017569
मुद्रित पृष्ठ
402