शब्दकोश प्रविष्टि

चोयो

ना.

ना. [प्रा.] बाँस, मालिङ्गो, निगालो आदिको कलिला भाटाबाट गिद्रो झिकी अझ पातलो र जुइनाका रूपमा बटारिन सक्ने पारिएको वस्तु ।

व्युत्पत्ति

[प्रा.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017562
मुद्रित पृष्ठ
401