शब्दकोश प्रविष्टि

चोपल्नु

स.क्रि.

स.क्रि. [सं. क्षपण] पानीमा वा तरल पदार्थमा कुनै वस्तु डुबाउनु; चुर्लुम्म पार्नु; पानीमा हालेर भिजाउनु ।

व्युत्पत्ति

[सं. क्षपण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017528
मुद्रित पृष्ठ
401