शब्दकोश प्रविष्टि

चोनाम

ना.

ना. [भो. ब.] चेपाङजातिले भदौरे पूर्णिमाका दिन मनाउने एक प्रकारको चाड ।

व्युत्पत्ति

[भो. ब.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017524
मुद्रित पृष्ठ
401