शब्दकोश प्रविष्टि
चोचोमोचो
ना.
चिप्ला कुरा गरेर अर्कालाई खुसी पारी आफू साखिलो बन्ने काम ।
भित्र चित्त नबुझे तापनि बाहिर–बाहिर अर्काले गरेका कुरामा सही थाप्ने काम ।
मुखले केही मधुर वाणी बोलेर गरिने प्रशंसा ।
मुख र मन ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017503- मुद्रित पृष्ठ
- 400