शब्दकोश प्रविष्टि

चोखोचोखो

वि.

वि.बो. अशुद्ध ठाउँलाई गउँत आदि छर्केर चोख्याउँदा अथवा छिटो हालेर कुनै व्यक्तिलाई चोख्याउने सामाजिक प्रथाको अनुसरण गर्दा उच्चारण गरिने शब्द; विष्णु विष्णु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017495
मुद्रित पृष्ठ
400