शब्दकोश प्रविष्टि

चोखीनिती/निधी

ना.

ना. शास्त्रका नियमअनुरूप चल्न वा सफा, शुद्ध रहनाका निम्ति गरिने शारीरिक एवं मानसिक आचरण; लसपस वा बिटुलो नभएको स्थिति ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017489
मुद्रित पृष्ठ
400