शब्दकोश प्रविष्टि
चोखिनु
अ.क्रि.
चोखो हुनु; अशुद्ध अवस्थाबाट पवित्र हुनु ।
पर सरेकी आइमाईले चारौँ दिनमा नुहाइधुवाइ गरेर शुद्ध हुनु ।
जुठो, फोहर केही नरहनु ।
राम्रोसँग माझिनु वा पखालिनु ।
व्युत्पत्ति
[चोखो+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017487- मुद्रित पृष्ठ
- 400