शब्दकोश प्रविष्टि

चोखा१

ना.
  1. कसैले मिठो–चोखो खाएको देखेर लोभिई अर्को व्यक्तिले लाएको कुदृष्टि; चोखे; नजर ।

  2. उक्त कुदृष्टिबाट हुन जाने तथाकथित बिगार ।

व्युत्पत्ति

[सं. चक्षु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017485
मुद्रित पृष्ठ
400