शब्दकोश प्रविष्टि

चोक्रिनु

अ.क्रि.
  1. चोक्रा पर्नु ।

  2. चोकरमा परिणत हुनु ।

  3. दुब्लाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017481
मुद्रित पृष्ठ
400