शब्दकोश प्रविष्टि
चोक्रा
ना.
रस एकदमै कम भएको वा रस ननिस्कने वस्तु ।
फाटेका दुधको पानीबाट छुट्टिएको अंश; छोक्रा ।
राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने ढिका ।
गहुँको भुस; चोकर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017480- मुद्रित पृष्ठ
- 400
शब्दकोश प्रविष्टि
रस एकदमै कम भएको वा रस ननिस्कने वस्तु ।
फाटेका दुधको पानीबाट छुट्टिएको अंश; छोक्रा ।
राम्ररी नजमेको दही वा मही पार्दा नफिटिने ढिका ।
गहुँको भुस; चोकर ।
npbs2075-10-017480