शब्दकोश प्रविष्टि

चोके

ना.वि.
  1. ठुलो घोचो वा किलामा सानो हाँगो निस्केर कुनै वस्तु झुन्ड्याउने वा त्यसमाथि बलो राख्न हुने वस्तु; कापो ।

  2. समान महत्त्वका दुई कुरा एकैचोटि आइपर्नु वा दुवै प्रथम कर्तव्यका रूपमा देखापर्नु; खुँगे । वि.

  3. कापो भएको (घोचो आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017473
मुद्रित पृष्ठ
399–400