शब्दकोश प्रविष्टि

चैते बाँदर/वानर

ना.वि.
  1. चैत्र महिनामा वसन्तको प्रभावले गर्दा कामुक भएको बाँदर ।

  2. उक्त कामुकताले गर्दा धेरै परिश्रम परी चैत्रको अन्त्यमा दुब्लाएको बाँदर । वि.

  3. मरन्च्यासे; साह्रै दुब्लो ।

  4. कामुक ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017450
मुद्रित पृष्ठ
399