शब्दकोश प्रविष्टि

चैत२

ना.

ना. [चइत < सं. चरित्र] नेपालको पश्चिमाञ्चलको डोटी जिल्ला र यसका आसपासमा प्रचलित ऐतिहासिक, पौराणिक र धार्मिक चरित्रका गाथामा आधारित लोककाव्य (राम शाहीको चैत, लाल द्यौवाको चैत, कृष्णजीको चैत, सीताजीको चैत इ.) ।

व्युत्पत्ति

[चइत < सं. चरित्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017440
मुद्रित पृष्ठ
399