शब्दकोश प्रविष्टि
चेलियन-मानव
ना.
फ्रान्सको चेलेस नाम भएको ठाउँमा फेला परेको मानव ।
चेलेसमा पाइएका मानवसित मिल्दा अरू जुनसुकै ठाउँका मानव ।
व्युत्पत्ति
[अङ्. चेलियन+सं. मानव]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017428- मुद्रित पृष्ठ
- 398
शब्दकोश प्रविष्टि
फ्रान्सको चेलेस नाम भएको ठाउँमा फेला परेको मानव ।
चेलेसमा पाइएका मानवसित मिल्दा अरू जुनसुकै ठाउँका मानव ।
[अङ्. चेलियन+सं. मानव]
npbs2075-10-017428