शब्दकोश प्रविष्टि

चेतना

ना.
  1. प्राणीमा रहने भित्री ज्ञान; चैतन्य; चेतन ।

  2. सत्–असत् छुट्ट्याउन सक्ने बुद्धि; विवेक ।

  3. कुनै विषयका सम्बन्धमा रहने पूर्वज्ञान; होस ।

  4. जीवनशक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017365
मुद्रित पृष्ठ
397