शब्दकोश प्रविष्टि

चेतक

वि.ना.
  1. कुनै घटना वा विषयको पूर्वज्ञान गराउने; काम बिग्रनुभन्दा पहिले नै होसियार पार्ने; सचेतक । ना.

  2. महाराणा प्रतापको एक प्रसिद्ध घोडाको नाम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017362
मुद्रित पृष्ठ
397