शब्दकोश प्रविष्टि

चेत

ना.
  1. प्राणीमा रहेको चेतनशक्ति; चैतन्य; होस ।

  2. राम्रोनराम्रो छुट्ट्याउन सकिने र विषयवस्तुको गुण थाहा पाइने ज्ञान; बोध ।

  3. पहिले अनुभव गरिएका कुरालाई पछि फेरि जस्ताको तस्तै प्रतिबिम्ब खिच्न सक्ने शक्ति; स्मरण; स्मृति ।

  4. मन; चित्त; हृदय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017361
मुद्रित पृष्ठ
397