शब्दकोश प्रविष्टि

चेट

ना.

ना. [सं.] निम्न तहको कमारो; तल्लो दर्जाको दास; सानोतिनो कामका लागि रहेको नोकर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017358
मुद्रित पृष्ठ
397