शब्दकोश प्रविष्टि
चुलिनु
अ.क्रि.
अ.क्रि. [चुलो+इ+नु] चुलोजस्तो थुम्किलो हुनु; चुच्चो परी अग्लो हुँदै जानु; झुसिनु ।
व्युत्पत्ति
[चुलो+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017277- मुद्रित पृष्ठ
- 395
शब्दकोश प्रविष्टि
अ.क्रि. [चुलो+इ+नु] चुलोजस्तो थुम्किलो हुनु; चुच्चो परी अग्लो हुँदै जानु; झुसिनु ।
[चुलो+इ+नु]
npbs2075-10-017277