शब्दकोश प्रविष्टि

चुलबुलाउनु

अ.क्रि.
  1. चुलबुल गर्नु; चञ्चल बन्नु; छुकछुक गर्नु ।

  2. आनन्दले थैथै हुनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017271
मुद्रित पृष्ठ
395