शब्दकोश प्रविष्टि
चुर्को
वि.ना.
निकै थोरै; अलिकति । ना.
चुबुर्को; अल्प मात्रा ।
सानोतिनो झगडा वा बाझो ।
छुकछुकेपन; छुस्क्याइँ ।
व्युत्पत्ति
[अ.मू. चुर्+को]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017256- मुद्रित पृष्ठ
- 395
शब्दकोश प्रविष्टि
निकै थोरै; अलिकति । ना.
चुबुर्को; अल्प मात्रा ।
सानोतिनो झगडा वा बाझो ।
छुकछुकेपन; छुस्क्याइँ ।
[अ.मू. चुर्+को]
npbs2075-10-017256