शब्दकोश प्रविष्टि
चुरीफुरी
ना.
फुर्तीफार्ती; ताउरमाउर ।
शक्ति; तागत ।
फुस्रो धाक; बिनसित्तिको रवाफ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017245- मुद्रित पृष्ठ
- 395
शब्दकोश प्रविष्टि
फुर्तीफार्ती; ताउरमाउर ।
शक्ति; तागत ।
फुस्रो धाक; बिनसित्तिको रवाफ ।
npbs2075-10-017245