शब्दकोश प्रविष्टि

चुरिनु

अ.क्रि.
  1. कुनै काम गर्नका निम्ति फुर्ती झिक्नु ।

  2. रिसले भित्रभित्रै जल्नु ।

  3. सुरिनु ।

व्युत्पत्ति

[अ.मू. चुर्+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017236
मुद्रित पृष्ठ
395