शब्दकोश प्रविष्टि

चुमुर्किनु

अ.क्रि.

अ.क्रि. [अ.मू. चुम्रुक्+इ+नु] खुम्चिएर वा सुकेर चाउरी पर्नु; चाम्रो हुनु ।

व्युत्पत्ति

[अ.मू. चुम्रुक्+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017199
मुद्रित पृष्ठ
394