शब्दकोश प्रविष्टि

चुभुर्को

ना.
  1. दिँदा, बाँड्दा वा राख्दाको अल्प मात्रा; चुबुर्को ।

  2. सबै भाँडा उपयोगी वस्तुहरूले भरिई, राख्ने अरू भाँडो नपाइनाले त्यसै उपेक्षित अल्प–उपयोगी वस्तु ।

  3. फाल्न माया लागेकाले मात्र राखिएको तर फाले पनि हुने कुनै वस्तु ।

  4. भाँडा पर्याप्त भएकाले छुट्टै राखिएको नभए मिसाएर राखे पनि हुने वस्तु ।

व्युत्पत्ति

[अ.मू. चुपुर्+को]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017185
मुद्रित पृष्ठ
394