शब्दकोश प्रविष्टि

चुनोट१

ना.
  1. आफ्नो अभिरुचिको विषय छान्ने काम; छनोट ।

  2. चुन्ने काम वा प्रक्रिया; निर्वाचन ।

व्युत्पत्ति

[चुन्+ओट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017158
मुद्रित पृष्ठ
393