शब्दकोश प्रविष्टि

चुच्चिनु

अ.क्रि.

अ.क्रि. [चुच्चो+इ+नु] तलतिरको भाग फुकेर मास्तिरको भाग साँगुरिँदै जानु; चुच्चो हुनु ।

व्युत्पत्ति

[चुच्चो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017091
मुद्रित पृष्ठ
392