शब्दकोश प्रविष्टि

चुङ्गा

ना.

ना. [तु. चुगा] शरीरमा लगाउँदा मास्तिरबाट गोलीगाँठासम्म आउने, एक प्रकारको खुकुलो लुगा; चोँगा ।

व्युत्पत्ति

[तु. चुगा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017085
मुद्रित पृष्ठ
392