शब्दकोश प्रविष्टि

चुकाइनु

क.क्रि.
  1. चुक्ने वा भुल गर्ने पारिनु ।

  2. चुक्ता पारिनु; तिरिनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017062
मुद्रित पृष्ठ
391