शब्दकोश प्रविष्टि

चुइँठो

ना.
  1. चामल र पिठो मिसाई फत्काएर पकाइएको मकैको भात ।

  2. मकैको भात ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-017047
मुद्रित पृष्ठ
391