शब्दकोश प्रविष्टि
चुइँचुइँ
क्रि.वि.वि.
चुइँ आवाज बराबर आउने गरी ।
मुसा कराएजस्तो आवाज निस्केर वा निकालेर ।
व्युत्पत्ति
[अ.मू. चुइँ (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017046- मुद्रित पृष्ठ
- 391
शब्दकोश प्रविष्टि
चुइँ आवाज बराबर आउने गरी ।
मुसा कराएजस्तो आवाज निस्केर वा निकालेर ।
[अ.मू. चुइँ (द्वि.)]
npbs2075-10-017046