शब्दकोश प्रविष्टि
चीरहरण
ना.
कृष्णले गोपिनीहरूको वस्त्र लुकाइदिएको प्रसङ्ग भएको एक प्रसिद्ध लीला ।
कपडा हरण गर्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-017009- मुद्रित पृष्ठ
- 390
शब्दकोश प्रविष्टि
कृष्णले गोपिनीहरूको वस्त्र लुकाइदिएको प्रसङ्ग भएको एक प्रसिद्ध लीला ।
कपडा हरण गर्ने काम ।
npbs2075-10-017009