शब्दकोश प्रविष्टि
चीँ चीँ
ना.क्रि.वि.
मसिना चराचुरुङ्गी कराएको शब्द; चराचुरुङ्गीको कराइ । क्रि.वि.
दुधे बालक कराए झँ वा बचरा चिरचिराए झँ गरी ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016997- मुद्रित पृष्ठ
- 390
शब्दकोश प्रविष्टि
मसिना चराचुरुङ्गी कराएको शब्द; चराचुरुङ्गीको कराइ । क्रि.वि.
दुधे बालक कराए झँ वा बचरा चिरचिराए झँ गरी ।
npbs2075-10-016997