शब्दकोश प्रविष्टि
चीँ
ना.
साना नानीले आँखा चिम्लने काम; चिउँ; सुताइ; निद ।
ससाना नानिलाई सुत्ने कुरा बुझाउन प्रयोग गरिने शब्द; निनी ।
व्युत्पत्ति
[सं. क्ष्मील]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016996- मुद्रित पृष्ठ
- 390
शब्दकोश प्रविष्टि
साना नानीले आँखा चिम्लने काम; चिउँ; सुताइ; निद ।
ससाना नानिलाई सुत्ने कुरा बुझाउन प्रयोग गरिने शब्द; निनी ।
[सं. क्ष्मील]
npbs2075-10-016996