शब्दकोश प्रविष्टि
चिह्न
ना.
कुनै वस्तु चिन्न सकिने रूप वा लक्षण; चिनु; चिनो; निसाना ।
ध्वजा ।
दाग; कलङ्क ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016991- मुद्रित पृष्ठ
- 390
शब्दकोश प्रविष्टि
कुनै वस्तु चिन्न सकिने रूप वा लक्षण; चिनु; चिनो; निसाना ।
ध्वजा ।
दाग; कलङ्क ।
[सं.]
npbs2075-10-016991