शब्दकोश प्रविष्टि
चिहान
ना.
मुर्दा गाड्ने ठाउँ; मरेको मान्छे गाडिएको ठाउँ ।
मुर्दा पोल्ने वा जलाउने ठाउँ; मसान ।
व्युत्पत्ति
[सं. चिताधान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-016982- मुद्रित पृष्ठ
- 390
शब्दकोश प्रविष्टि
मुर्दा गाड्ने ठाउँ; मरेको मान्छे गाडिएको ठाउँ ।
मुर्दा पोल्ने वा जलाउने ठाउँ; मसान ।
[सं. चिताधान]
npbs2075-10-016982